४ जेष्ठ २०८१, शुक्रबार

Tag: सामाजिक सुरक्षा कटौती

सामाजिक सुरक्षा कटौती गर्ने वर्तमान सरकारको कुनै योजना छैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका सम्बन्धमा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यसमा कटौती गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी