२२ बैशाख २०८१, शनिबार

Tag: सामाजिक सुरक्षा ऐन

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

३१ साउन, काठमाडौँ । मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काङ्ग्रेसले संयुक्त