१४ बैशाख २०८१, शुक्रबार

Tag: सामाजिक बहिस्करण

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

बलेवा । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन् । बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको