१९ बैशाख २०८१, बुधबार

Tag: सामाजिक कार्य

सामुदायिक वनको कमाइ सामाजिक कार्यमा

५ कात्तिक,  कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री गरेर आउने रकम खर्चेर सामाजिक क्षेत्रमा लगानी गर्न थालेको हो