१९ बैशाख २०८१, बुधबार

Tag: सामन्त कुमार गोयल

गोयल भ्रमण : विगत सन्दर्भ, वर्तमान चुनौती र भविष्यका लागि प्रश्न

काठमाडौँ, कार्तिक १३ । १. इण्डो-सोभियत रणनीति अन्तर्गत २०३१-२०३२ सालतिरै नेपालको तराईलाई अलग पार्ने रणनीति बनेको थियो । २०३५/३६ सालमै राजा वीरेन्द्रको हत्याको सम्भावना र त्यसले ल्याउने सत्ता सङ्घर्षबारे सिआइएले आ-आफ्नो हेड क्वार्टरमा रिपोर्ट पठाउने गरेको प्रमाण स्वयम् सिआइएले सार्वजनिक