१४ बैशाख २०८१, शुक्रबार

Tag: सामना गर्नु तयार रहनू

प्रहरी महानिरीक्षकको निर्देशन : निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहनू

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले हिजो सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन