११ जेष्ठ २०८१, शुक्रबार

Tag: साधनस्रोत सम्पन्न तुल्याइने

सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न तुल्याइने

काठमाडौँ । सरकारले सुरक्षा निकायलाई समयानुकूल दक्ष, व्यावसायिक, आधुनिक र साधनस्रोत सम्पन्न तुल्याउने दृढता व्यक्त गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज सङ्घीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा डिजिटल सुरक्षा प्रणालीको विकास र विस्तार गरी