१४ बैशाख २०८१, शुक्रबार

Tag: सात बोर्डर आउट पोष्ट भवन

सशस्त्र प्रहरीका सात बोर्डर आउट पोष्ट भवन

वीरगञ्ज । पर्सा जिल्लाअन्तर्गत नेपाल–भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करिब रु एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं