२२ बैशाख २०८१, शनिबार

Tag: सातदोबाटो युथ क्लब

शहीद स्मारक ‘बी’ डिभिजन लिग: सातदोबाटो विजयी

काठमाडौँ, २७ फागुन । सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा