१४ बैशाख २०८१, शुक्रबार

Tag: साक्षर पालिका घोषित

जानकी गापा दोस्रो साक्षर पालिका घोषित

टीकापुर । कैलालीको जानकी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । गाउँपालिकालाई एक कार्यक्रमबीच शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले साक्षर पालिका घोषणा गर्नुभएको हो । पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक