१४ बैशाख २०८१, शुक्रबार

Tag: सांस्कृतिक महत्व

यस्तो छ कुकुर तिहारको सांस्कृतिक तथा पौराणिक महत्व

काठमाडौँ । कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ