४ जेष्ठ २०८१, शुक्रबार

Tag: सांसदहरुले नाराबाजी

एमाले सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा