१३ जेष्ठ २०८१, आइतबार

Tag: सांसदहरुलाई निलम्बन

प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ जना सांसदहरुलाई निलम्बन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ मा ओली समूह र प्रचण्ड-नेपाल समूहवीच एकले अर्कोलाई हटाउने र कारबाही गर्ने क्रम बढेको छ । यसै वीच मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई कारबाही गरी संसदीय दलको सदस्यबाट निलम्बन गरेका