८ जेष्ठ २०८१, मंगलबार

Tag: सांसदहरुको उपस्थिति

बैठकको कार्यतालिका लागू भएपछि सांसदहरुको उपस्थितिलाई सहज हुनेछ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका आजदेखि लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने आफूले अपेक्षा गरेको बताएका छन् । संघीय संसद भवन नयाँ वानेश्वरको शंकर हलमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बोल्दै सभामुख घिमिरेले