१४ बैशाख २०८१, शुक्रबार

Tag: सांसदलाई कोरोना

प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यसैगरी संसद सचिवालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । हिजो बुधवार गरिएको पीसीआर परीक्षणको नतिजा आज बिहीबार आउँदा ४ जना संसद बाहेक परीक्षण गरिएका