९ जेष्ठ २०८१, बुधबार

Tag: सांसदद्वारा ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समय : जनताका समस्याबारे सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले मिटरब्याज पीडितको मागको सम्बोधन, नागरिकता विधेयक र सडक निर्माण लगायतका जनताका दैनिक जनजीवनसँगसम्बन्धीत विषयमा सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक