९ जेष्ठ २०८१, बुधबार

Tag: सांसदको संख्या न्यून

संसद बैठकमा सांसदको संख्या न्यून भएको भन्दै खतिवडाद्वारा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले संसद्मा हाजिर गर्ने र हिड्ने प्रवृत्ति देखिएको बताए । “प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी