१८ बैशाख २०८१, मंगलबार

Tag: सहुलियत पसल

सहुलियत पसलमा चामल बिक्री भएन

वीरगञ्ज, २३ असोज । दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य शुरु गरे पनि