२३ बैशाख २०८१, आइतबार

Tag: सहस्रधारा

सहस्रधारामा निरन्तर पहिरो, दैनिक घण्टौँ रोकिन्छन् सवारी साधन

पर्वत, ३ असोज । वर्षा हुनासाथ मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अवरुद्ध हुँदै आएको छ । कुस्मा १ पाङ जोड्नका लागि सहसधारा –पाङ