२२ बैशाख २०८१, शनिबार

Tag: सहयोगी महाविद्यालय

सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई निःशुल्क शिक्षा

काठमाडौँ, २० असार । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोग स्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । महाविद्यालय गोकर्णेश्वर-४ मा रहेको स्नातक तहसम्म अध्यापन हुने बहुमुखी सामुदायिक क्याम्पस हो ।