२० बैशाख २०८१, बिहिबार

Tag: सहमतिको प्रयास

वैवाहिक अङ्गीकृत नागरिकतामा समयसीमाबारे सहमतिको प्रयास गरिनेछ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि समयसीमा तोक्ने सम्बन्धमा आगामी दिनमा थप छलफल गरेर सहमतिबमोजिम संशोधन गर्नेगरी हाललाई त्यससम्बन्धी संशोधनहरू फिर्ता लिन सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन),