२४ बैशाख २०८१, सोमबार

Tag: सहमत

वैशाखमा स्थानीय चुनाव गर्न देउवा-प्रचण्डवीच सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र प्रचण्डबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो । संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न