२१ बैशाख २०८१, शुक्रबार

Tag: सहकार्य हुनसक्छ

एमालेको नेकपा एससँग पनि सरकार गठनमा सहकार्य हुनसक्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले एमालेबाट विभाजन भई गठन भएका नेकपा (एकीकृत समाजवादी) सँग पनि सहकार्य हुनसक्ने सङ्केत गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक