२० बैशाख २०८१, बिहिबार

Tag: सहकारीले गरेको छ

गृहमन्त्री खाणले प्रशंशा गर्दै भने- राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’