४ जेष्ठ २०८१, शुक्रबार

Tag: सहकारीलाई प्राथमिकता

आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सहकारी क्षेत्रका अभियन्ताहरूले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेका छन् । आगामी आवको नीति, कार्यक्रम र बजेट निर्माणका सिलसिलामा आज अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनीहरूले सहकारी क्षेत्रसँग बाँझिएको ऐन संशोधन गर्नुपर्ने बताए