२० बैशाख २०८१, बिहिबार

Tag: ससांर

सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै

जाजरकोट, २१ साउन । महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्करी, च्याउ खाएर पाँच र पहिरोमा परी १४ जनाको मृत्यु भयो । उनीहरुको मृत्यु पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको देखिन्छ । अधिकांशको मृत्यु स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा उपचारका