४ जेष्ठ २०८१, शुक्रबार

Tag: सशस्त्र प्रहरी घाइते

कञ्चनपुरमा भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र