१४ बैशाख २०८१, शुक्रबार

Tag: सवारीसाधन कारबाही

६ महिनामा १० लाख ५२ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व सङ्कलन गरेको जनाइएको छ । प्रहरी प्रधान