१६ जेष्ठ २०८१, बुधबार

Tag: सर्वोच्च विवाद

सर्वोच्च र एमसीसी विवादको विषयमा बालुवाटारमा शीर्ष नेताबीच छलफल

काठमाडौं । सर्वोच्च अदालतमा उत्पन्न विवादबारे संयुक्त धारणा बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । सत्तारुढ गठबन्धनका तीन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)