११ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वोच्चद्वारा दरपिठ

काँग्रेसका सभापति देउवाविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपिठ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिट सर्वोच्च सर्वोच्च अदालत दरपिठ गरिदिएको छ । काँग्रेसका सभापति देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई