१४ बैशाख २०८१, शुक्रबार

Tag: सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्छु

सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्छु : रवि लामिछाने

काठमाडौँ । निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्ने भएका छन् । सर्वोच्चको फैसलापछि सिंहदरवारस्थित गृह मन्त्रालयबाट बाहिरिंदै गर्दा उनले यस्तो बताएका हुन् । सर्वोच्चको फैसलापछि पत्रकारले राखेको जिज्ञाषामा उनले आफू अहिले अनागरिक भएको भनेर