१४ बैशाख २०८१, शुक्रबार

Tag: सर्वसाधारणको लागि खुला

आज महानवमी, तलेजु भवानी मन्दिर सर्वसाधारणको लागि खुला

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको नवौ दिन महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । नवरात्रको अन्तिम