१४ बैशाख २०८१, शुक्रबार

Tag: सर्वसाधारणको मृत्यु

इन्डोनेसियाको जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

जाकार्ता । इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् । प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक