२६ बैशाख २०८१, बुधबार

Tag: सर्वदलीय बैठक सुरु

सर्वदलीय बैठक सुरु, को-को भए सहभागी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको स्रोतले बतायो । नेकपा एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । बैठकमा प्रधानमन्त्री देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की,