१९ बैशाख २०८१, बुधबार

Tag: सर्लाहीमा निषेधाज्ञा

सिरहापछि सर्लाहीका केही क्षेत्रमा पनि किन जारी गरियो निषेधाज्ञा ?

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र ९ लाई घेराहाली निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर