१९ बैशाख २०८१, बुधबार

Tag: सर्भर ह्याक

सर्भर ह्याक भएको छैन : नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो । टेलिकमले एक विज्ञप्ति जारी गर्दै