१४ बैशाख २०८१, शुक्रबार

Tag: सरोज खानको निधन

चर्चित बलिउड नृत्य निर्देशक सरोज खानको निधन

एजेन्सी, असार १९ । चर्चित बलिउड नृत्य निर्देशक सरोज खानको ७२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । उनी पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो