१८ बैशाख २०८१, मंगलबार

Tag: सरोजकुमार पाण्डे

वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

रुपन्देही, १८ भदौ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ । सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २०