२३ बैशाख २०८१, आइतबार

Tag: सरोकार निकाय मौन

सर्लाहीका वनमा एक महिनादेखि डढेलो : सरोकार निकाय मौन

सर्लाही । यहाँका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डढेलो लाग्न थालेका छन् । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका