२२ बैशाख २०८१, शनिबार

Tag: सरोकारवाला एकमत

दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवाला एकमत

दमौली, २४ असार । तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाले एकमत जनाएका छन् । जग्गा अभावमा लामो समयदेखि स्तरोन्नति हुन नसकेको अस्पताललाई जग्गा प्राप्ति गर्ने अभियानमा सबैले साथ र सहयोग दिने प्रतिवद्धता जनाएका हुन् । दमौली अस्पताल व्यवस्थापन