२२ बैशाख २०८१, शनिबार

Tag: सरीसृप

अष्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन्

११ असार  सिड्नी, अष्ट्रेलिया । जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा छ । अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको