२२ बैशाख २०८१, शनिबार

Tag: सरकार समर्थक

विद्रोही र सरकार समर्थक सेनाबीच झडप ६५ जनाको मृत्यु

दुबई । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै