२१ बैशाख २०८१, शुक्रबार

Tag: सरकार सफल

शंकर पोखरेलको दावी : ओली नेतृत्वको सरकार सफल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता हासिल गरेको दावी गरेका छन् । आज मंगलबजारमा आयोजित एमाले ललितपुरको आठौँ अधिवेसनको उद्घाटनमा महासचिव पोखरेलले ओली नेतृत्वको साढे तीन वर्षे सरकारले देशभरमा सडक, पुलको