१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकार परिवर्तनको संकेत

संसदको बैठकमै ओलीले गरे सरकार परिवर्तनको संकेत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा बोल्दै सरकार परिवर्तनको संकेत गरेका छन् । ओलीले सरकारको नीति तथा कार्यक्रम देशको प्रतिष्ठा बढाउने, देशको विकास गर्न सक्षम नभएको आरोप लगाए । आर्थिक वर्ष २०८०/८१