४ जेष्ठ २०८१, शुक्रबार

Tag: सरकार पछि हट्यो

चौतर्फी विरोधपछि सरकार पछि हट्यो : पेट्रोलमा २० र डिजेलमा २९ मूल्य घट्यो

काठमाडौँ । चौतर्फी विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए । उनका अनुसार