१० जेष्ठ २०८१, बिहिबार

Tag: सरकार घेराबन्दी

सरकार घेराबन्दी पर्ला तर फाइल खोल्न छाडिन्न : कानुनमन्त्री गुरुङ

वालिङ, स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जा सदरमुकाममा विपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘विपी विचार गोष्ठी’ कार्यक्रममा उनले