२१ बैशाख २०८१, शुक्रबार

Tag: सरकारी वेवास्ता

सरकारी वेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

काठमाडौँ, २७ असार । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति/संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६ मा