४ जेष्ठ २०८१, शुक्रबार

Tag: सरकारी क्षेत्र

मासिँदै छ सुन्तला : सरकारी क्षेत्रले चासो नदिँदा चिन्तित छन् किसान, के गर्दा हट्छ त रोग ?

इलाम । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखापरेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती थालेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरे पनि यस वर्ष भने रोगले उत्पादन आधा घटाएको छ