२२ बैशाख २०८१, शनिबार

Tag: सरकारी कागजात कीत्र्ते

सरकारी कागजात कीत्र्ते गर्ने ४ जना पक्राउ

काठमाडौँ, १२ फागुन । नेपाल प्रहरीले सरकारी कागजात कीत्र्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीत्र्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु