१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकारी उल्झन

एम्बुलेन्स किन्न सरकारी उल्झन

बागलुङ । धवलागिरि अस्पताल थोत्रो एम्बुलेन्सका भरमा छ । वर्षौँ पुरानो उक्त एम्बुलेन्स ‘कवाडीमा थन्किन’ मात्र बाँकी छ । गण्डकी प्रदेश सरकारले धवलागिरिलाई दुई सय श्ययाको प्रादेशिक अस्पतालका रुपमा स्तरवृद्धि गर्ने निर्णय गरेको छ । विडम्बना, एउटा सुविधायुक्त एम्बुलेन्ससमेत अस्पतालसँग